Saturday, December 27, 2008

थसेस कोरियाका उपलब्धिहरु 2

» २००८ डिसेम्बर २१ कोशी बाढी पिडित आर्थिक सहयोग: थसेस दक्षिण कोरियाले कोशी बाढी पिडित सहयोगार्थ गत छुसकमा गुल्मी सम्पर्क समितिको रेशुङ्गा सांस्कृतिक कार्यक्रममा सेल रोटी सहितका अन्य परिकारहरुको बिक्री बितरण गरेको थियो । जसबाट मुनाफा हुन आएको ५००,००० ( पांचलाख वन ) कोरिया स्थित नेपाली दुतावास मार्फत कोशी बाढी पिडितहरुलाई सहयोग गरेको छ ।

» २००८ डिसेम्बर २१- नेपाल कोरिया सांस्कृतिक मंचको संगित सरगममा आर्थिक सहयोग- ५०,००० वन ।
» २००९ जनवरी २५ नेपाल बौद्द परिवारको सांस्कृतिक कार्यक्रममा आर्थिक सहयोग -५०००० वन

» २००९ जनवरी २५-उपहार प्रदान: थसेस सदस्य कल्पना सेरचन र सल्लाहकार सदस्य सेर ब सेरचनलाई उपहार - ३२००० वन ।

» २००९ जनवरी २६ राप्ती झङकार सांस्कृतिक कार्यक्रममा आर्थिक सहयोग - ----५०,००० वन ।

» २००९ जनवरी २६ धरपकडमा आर्थिक सहयोग : गत ४ महिना अगाडी धरपकडमा पर्नु भएका बुटवल निवासी राजिव गौचनलाई सहयोग उपलब्ध गराउने निर्णय भएता पनि बिबिध कारणवश बितरण नगरिएकोमा आज २००९ जनवरी २५ तारिख उहांकी धर्म पत्नी अनिता गौचनलाई जहाज भांडाको पचास प्रतिशत स्वरुप ४००,००० बितरण गरिएको छ ।
--
»  नेपाली अपाङग संघ द.कोरियालाई सहयोग: (२००९  अक्टोबर ३ ) छुसकमा कोरियामा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ आयोजना गरेको थासाङ सांस्कृतिक सौगातबाट मुनाफा रकम मध्यको तीस लाख ओन नेपाल अपाङग संघलाई हस्तान्तरण गरिएको छ ।
» धरपकडमा परेका सरिता सेरचनलाई हवाई टिकटमा आर्थिक सहयोग २००००० वोन ।
» २०१० जनवरी ३ :  NRN कोरियाको "नेपाल हाउस च्यरिटी शो" मा सहयोग स्वरुप २००००० वोन।
» २०१० फेब्रुवरी १३:  रुपेन्देही संपर्क समितिको " रमाइलो लुम्बिनी रमझम" मा ५१००० वोन।
» २०१० फेब्रुअरी १४ : पर्बत प्रवासी समाजको "गुप्तेश्वर साँस्कृतिक सौगात" मा ५१००० वोन ।
» २०१० जनवरी १७ : मगर संघ द कोरियाको माघे सँक्रान्ती कार्यक्रममा सहयोग ४१००० वोन।
»  सुश्री बिनिता गौचनलाई आर्थिक सहयोग: (२०१० मार्च २१)  केहि महिना अगाडी पेटको अप्रेशन गरिएकोले पर्न गएको आर्थिक भारलाई कम गर्न थसेस कोरिया द्दवारा सुश्री बिनिता गौचनलाई  आर्थिक सहयोग स्वरुप ४२५,००० (चार लाख पच्चिस हजार ओन ) सहयोग गरिएको छ ।


*थकाली सेवा समिति दक्षिण कोरियाको स्थापना काल देखि हाल सम्म माथि उल्यखित शिर्षकहरुमा सहयोगि भूमिका निभाई उल्यखनिय उपलब्धि हाँसिल गरेको छ । आगामी दिनहरुमा समेत दक्षिण कोरियामा रहेका बिभिन्न समाज सेवी संघ संस्थाहरु संगै हातेमेलो गर्दै अगाडि बढ्ने प्रण गर्दछ।

----------------थकाली सेवा समिति दक्षिण कोरिया ----------

No comments:

Post a Comment